श्रेष्ठलाई बिदाई, खनालले सम्हाले कार्यभार


सशस्त्र प्रहरी बलका आइजिपी सिंह बहादुर श्रेष्ठलाई बिदाई गरिएको छ । बुधबार साँझ शास्त्र प्रहरी बल मुख्यालय हल्चोव्कमा आयोजित विशेष कार्यक्रममा
श्रेष्ठलाई बिदाई गरिएको हो। यसैबीच नवनियुक्त सशस्त्र प्रहरी बलका प्रमुख सैलेन्द्र खनालले आजै कार्यभार समालेका छन्। तस्बिर उज़ोल डंगोल नेस