काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानु अघि पार्टीको कार्यवहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमलाई दिनुभएको छ ।
विगतमा प्रधानमन्त्रीको हैसियतमा रहेर भ्रमण गर्दा र अध्यक्षको हैसियतमा विदेश भ्रमणमा जादा पनि उपाध्यक्ष गौतमलाई नै ओलीले कार्यबहाक अध्यक्षको जिम्मेवारी दिदै आउनुभएको थियो ।











प्रतिक्रिया