काठमाडौं । नेकपा एमालेको स्थायी समितिको बैठक आज अपरान्ह २ बजे सिंहदरबारमा बस्ने भएको छ । समसामयिक राजनीतिक परिस्थिति तथा प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा बैठकमा छलफल हुने एमाले पार्टी कार्यालयले जनाएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा पार्टी एकताको विषय पनि उठ्ने जनाइएको छ ।











प्रतिक्रिया