तेमाल जात्रा


तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक ‘तेमाल जात्रा’ को अवसरमा पूजापाठ गर्न बौद्धनाथ स्तुपामा भेला भएका भक्तजन। जात्रामा काठमाडौं उपत्यकाका तीन जिल्लासहित आसपासका सबै जिल्लाका तामाङ समुदायको उल्लेख्य सहभागिता हुने गर्दछ।
तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं