नेपाल समाचारपत्र, नुवाकोट ।
विप्लव माओवादी नुवाकोटका जनपरिषद प्रमुख अशोक बुधबार बट्टारमा पत्रकार सम्मेलन स्थलबाटै पक्राउ परेका छन ।
कार्यक्रम स्थलमा पत्रकार सम्मेलन हुँदै गर्दा अशोक पक्राउ परेका हुन । उनलाई जिल्ला प्रहरी कार्यलय नुवाकोटबाट खटिएको प्रहरी टोलिले सोधखोज गर्ने भन्दै पक्राउ गरेको हो । बट्टारमा ताम्सालीङ स्वायत्त प्रदेश जनपरिषदको कार्यक्रम बारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनलाई कार्यक्रम स्थलबाट नै प्रहरीले नियन्त्रणमा लिइएको छ ।











प्रतिक्रिया