चैत २३ मा हुने अस्थायी शिक्षकको परीक्षाको केन्द्र निर्धारण (परीक्षाकेन्द्रको विवरण)



काठमाडौँ । शिक्षक सेवा आयोगले यही चैत २३ गते सञ्चालन हुने अस्थायी शिक्षकको परीक्षाको परीक्षा केन्द्र तोकेको छ । आयोगले कार्यरत अस्थायी शिक्षकहरुका लागि तोकिएको प्रतियोगितात्मक लिखित परीक्षाको लागि केन्द्रहरु निर्धारण गरी सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको केन्द्रको विवरण यसप्रकार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्