अर्जेन्टिनामाथि स्पेनको शानदार जित


काठमाडौं । गएराती भएको खेलमा स्पेनले अर्जेन्टिनामाथि शानदार जित हात पारेको छ ।

विश्वकपअघि भएको मैत्रिपूर्ण खेलमा स्पेनले अर्जेन्टिनामाथि ६(१ को जित निकालेको हो । मड्रिडमा भएको खेलमा स्पेनका खेलाडी इस्कोको हृयाट्रिक मद्दतमा यस्तो जित निकालेको हो । खेलमा अर्जेन्टिनाका चर्चित खेलाडी लिओनल मेस्सी भने खेलका थिएनन् ।