काठमाडा । घोराही घर भइ काठमाडौं बस्दै आउनुभएका शुलभ बैद्यले अनाथ बालबालीकालाई खाद्य सामाग्री बितरण गर्नुभएको छ ।
बैद्यले जन्मदिनको अवसरमा नक्सालमा रहेको बालमन्दिर अनाथआश्रममा पुगी केहि कपडा, कापी पेन्सिल, बिस्कुट र चकलेट बाँड्नुभएको हो ।
अनाथालयमा ८० जना बालबालीका बस्दै आएका छन् ।











प्रतिक्रिया