पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकरमा आगजनी

0
Shares

पर्सा । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकरमा आगजनी भएको छ । बाइपास सडकमा  राेकिराखेकाे अवस्थामा ना २ ख ५ २२ नम्बरको ट्याङकरमा  साेमबार बिहान आगलागी भएको हो ।