जनकपुर । धनुषाको फकिरचन्द जनता माध्यमिक विद्यालय बरकुर्वा केन्द्रमाबाट एसईई गणित विषयको प्रश्नपत्र बाहिरिएको छ ।
एसईई परीक्षाको तेस्रो दिन सोमबार गणित विषयको परीक्षा भइरहेकोमा परीक्षा सुरु भएको केहीबेरमै ह्वाट्सयप मार्फत प्रश्नपत्र बाहिरिएको हो । परीक्षा सुरु भएको केहीबेरमै परीक्षा केन्द्रबाट मोबाइल फोन गरी प्रश्नपत्र आउट भएको थियो ।











प्रतिक्रिया