दैनिकी यस्तो


दैनिकी यस्तोः काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका स्थित फेदिका स्थानिय महिलाहरु पतकर सोरेर घर फर्कदैं । यसरी घाँसदाउरा र पतकर संकलन यहाँका महिलाहरुको नियमित दैनिकी नै हो ।

ज्ञानमणि नेपाल/ काभ्रे