बझाङमा जीप दुर्घटना २ महिलाको मृत्यु, २ पुरुष घाइते

0
Shares

बझाङ । जीप दुर्घटना हुँदा २ महिलाको मृत्यु भएको छ । घटना २ पुरुष घाइते भएका छन् ।

छविसपाथीभेराको ब्याँसी थलाराबाट भाँडे बजार तर्फ आँउदै गरेको से १ ज ६१५ नम्बरको जीप नेटारेल्यामाटी झुटेरामा बुधबार बिहान भएको हो ।

दुर्घटना छविसपाथीभेरा गाउँपालिका ५ की ५२ बर्षिया सोनकोसा जाग्री र ४८ बर्षिया रुद्रा जाग्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा छविसपाथीभेरा ५ कै जमान धामी र देबराज जाग्री रहेका छन् ।