दोलखा केन्द्रविन्दु बनाएर भुकम्पको धक्का

0
Shares

नेपाल समाचारपत्र, दोलखा

दोलखा केन्द्रविन्दु बनाएर शुक्रबार विहान १० बजेर ५१ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको छ । भुकम्प ४.६ रेक्टर स्केलको रहेको भुकम्प मापन केन्द्रले जनाएको छ ।
यसभन्दा अगाडी पनि दोलखा केन्द्रविन्दु बनाएर पटक पटक भुकम्पको धक्का महशुस हुने गरेको छ ।