ह्याप्पी होली


फाल्गुण पूर्णिमाका दिन मनाइने होली पर्वका लागि काठमाडौंको असनमा रङ, पिच्कारलगायत सामग्री खरिद गर्दै सर्वसाधारण।   तस्वीरः मोनिका मल्ल⁄काठमाडौं