होली लेखिएको टीसर्ट छान्दै एक महिला

0
Shares

विभिन्न रंगको चाड होली नजिकिँदै जाँदा होली लेखिएको टीसर्ट छान्दै एक महिला। होली नजिकिँदै गएकाले नयाँ–नयाँ डिजाइनका कपडाको माग बढेको पसले बताउँछन्।
तस्वीर ः अनिल आङदेम्बे,काठमाडौं