प्रतिनिधिसभामा ७४ नयाँ अनुहार

0
Shares

 कांग्रेसका धेरै पुराना, एमालेका धेरै नयाँ

गंगा बराल, काठमाडौं
यसपटक प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७४ जना नयाँ सांसद भित्रिने भएका छन्। यसरी भित्रिनेमा नेकपा एमालेका ४३, नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरमका ८, राष्ट्रिय जनता पार्टीका ५, राप्रपाका एक र एक स्वतन्त्र रहेका छन्।
एमालेका नयाँ सांसदमा यसअघि समानुपातिक सांसद भएका दुई, सूर्य चिन्ह लिएर निर्वाचन लडेका एक र अर्को पार्टीबाट आएका एक जना रहेका छन्। एमालेका ३४ जना सांसद भने पुरानै अनुहारका छन्।
एमालेका नयाँ
१. योगेशकुमार भट्टराई
२. पवित्रा निरौला (खरेल)
३. लालप्रसाद साँवा लिम्बू
४. राजेन्द्रप्रसाद गौतम
५. राजेन्द्रकुमार राई
६. जयकुमार राई
७. घनश्याम खतिवडा
८. लीलानाथ श्रेष्ठ
९. भूमिप्रसाद त्रिपाठी
१०. खेमप्रसाद लोहनी
११. नारायणप्रसाद खतिवडा
१२. कृष्णबहादुर राई
१३. जीवनराम श्रेष्ठ
१४. महेश बस्नेत
१५. नवराज सिलवाल
१६. गोकुलप्रसाद बाँस्कोटा
१७. पोल्देन छेपाङ गुरुङ
१८. जगतबहादुर सुनार (विश्वकर्मा)
१९. कृष्णकुमार श्रेष्ठ
२०. केदार सिग्देल
२१. नारायणप्रसाद मरासिनी
२२. पदमाकुमारी अर्याल
२३. तिलबहादुर महत क्षेत्री
२४. प्रेमप्रसाद तुलाचन
२५. भूपेन्द्रबहादुर थापा
२६. सूर्यप्रसाद पाठक
२७. पदम गिरी
२८. मेटमणि चौधरी
२९. गोपालबहादुर बम
३०. रवीन्द्रराज शर्मा
३१. ध्रुवकुमार शाही
३२. नवरात रावत
३३. नन्दलाल रोका क्षेत्री
३४. लालबहादुर थापा
३५. भैरवबहादुर सिंह
३६. यज्ञबहादुर बोगटी
३७. नरबहादुर धामी
३८. दीपकप्रकाश भट्ट
३९. झपटबहादुर रावल
४०. घनश्याम भुसाल
४१. भानुभक्त ढकाल (यसअघि समानुपातिक सांसद)
४२. नारदमुनि राना (यसअघि समानुपातिक सांसद)
४३. वृजेशकुमार गुप्ता
(राजपाबाट एमाले छिरेका नयाँ)
एमालेका पुराना
१. वसन्त नेम्वाङ
२. झलनाथ खनाल
३. सुवासचन्द्र नेम्वाङ
४. केपी शर्मा ओली
५. भवानीप्रसाद खापुङ
६. लालबाबु पण्डित
७. विशाल भट्टराई
८. यज्ञराज सुनवार
९. रघुवीर महासेठ
१०. पार्वत गुरुङ
११. गणेशकुमार पहाडी
१२. माधवकुमार नेपाल
१३. रामवीर मानन्धर
१४. कृष्णगोपाल श्रेष्ठ
१५. शेरबहादुर तामाङ
१६. कृष्णप्रसाद दाहाल
१७. विरोध खतिवडा
१८. सुरेन्द्रप्रसाद पाण्डे
१९. कृष्णभक्त पोखरेल
२०. खगराज अधिकारी
२१. रवीन्द्रप्रसाद अधिकारी
२२. प्रदीपकुमार ज्ञवाली
२३. गोकर्णराज श्रेष्ठ
२४. दलबहादुर राना
२५. सोमप्रसाद पाण्डे
२६. विष्णुप्रसाद पौडेल
२७. धनबहादुर बुढा
२८. भीमबहादुर रावल
२९. प्रेमबहादुर आले
३०. गणेशसिंह ठगुन्ना
३१. दामोदर भण्डारी
३२. ईश्वर पोखरेल
३३. हृदयेश त्रिपाठी
(सूर्य चिह्न लिएर निर्वाचित)
कांग्रेस नयाँ
१. मोहन आचार्य
२. देवप्रसाद तिमल्सिना
३. प्रमोदकुमार यादव
कांग्रेसका पुराना
१. सीताराम महतो
२. विजयकुमार गच्छदार
३. डा. नारायण खड्का
४. तेजुलाल चौधरी
५. अमरेशकुमार सिंह
६. प्रकाशमान सिंह
७. गगनकुमार थापा
८. भीमसेनदास प्रधान
९. राजेन्द्रकुमार केसी
१०. मोहम्मद अफताव आलम
११. उमाकान्त चौधरी
१२. डा. शशांक कोइराला
१३. भरतकुमार साह
१४. सञ्जयकुमार गौतम
१५. शेरबहादुर देउवा
१६. देवेन्द्रराज कँडेल
१७. अभिषेकप्रताप साह
१८. मीनेन्द्रप्रसाद रिजाल
(यसअघि समानुपातिक सांसद)
१९. ज्ञानेन्द्रबहादुर कार्की
(यसअघि समानुपातिक सांसद)
२०. प्रदीप गिरी
(यसअघि समानुपातिक सांसद)
माओवादी केन्द्रका नयाँ
१. हेमकुमार राई
२. सुरेन्द्रकुमार कार्की
३. सुरेशकुमार राई
४. सुरेशचन्द्र दास
५. गंगाबहादुर तामाङ
६. हरिराज अधिकारी
७. राजेन्द्रबहादुर महत
८. दुर्गाबहादुर रावत
९. महेश्वरजंग गहतराज
१०. बिना मगर
११. चक्रपाणि खनाल
१२. देवेन्द्र पौडेल
(यसअघि समानुपातिक सांसद)
१३. अमनलाल मोदी
(यसअघि समानुपातिक सांसद)
१४. कमला रोक्का
(यसअघि समानुपातिक सांसद)
माओवादी केन्द्रका पुराना
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’
२ पम्फा भुसाल
३. अग्निप्रसाद सापकोटा
४. प्रभु साह
५. टोपबहादुर रायमाझी
६. वर्षमान पुन
७. कृष्णबहादुर महरा
८. शक्तिबहादुर बस्नेत
९. शिबकुमार मण्डल ‘केवट’
१०. श्यामकुमार श्रेष्ठ
११. हरिवोलप्रसाद गजुरेल
१२. गिरिराजमणि पोखरेल
१३. सन्तकुमार थारु
१४. लेखराज भट्ट
१५. जनार्दन शर्मा
१६. सुदन किराँती
१७. देवप्रसाद गुरुङ
१८. गौरीशंकर चौधरी
१९. रामेश्वर राय यादव (यो निर्वाचनमा माओवादीबाट निर्वाचित)
राप्रपाका नयाँ
१. राजेन्द्रप्रसाद लिङ्देन
नेमकिपाका नयाँ
१. प्रेम सुवाल (पहिला समानुपातिक)
राजमोका नयाँ
१. दुर्गा पौडेल
स्वतन्त्रका नयाँ
१. डा. बाबुराम भट्टराई
(राष्ट्रिय पार्टी बन्न नसकेको नयाँ शक्ति पार्टीका तर्फबाट)
२. छक्कबहादुर लामा
संसफोका नयाँ
१. डा. सुर्यनारायण यादव
२. उमाशंकर अरगरिया
३. सुरेन्द्रकुमार यादव
४. रामबाबुकुमार यादव
५. प्रदीप यादव
६. बिमलप्रसाद श्रीवास्तव
७. हरिनारायणप्रसाद रौनियार
७. मोहम्मद इस्तियाक राई
संसफोका पुराना
१. उपेन्द्र यादव
२. रामसहायप्रसाद यादव
राजपाका पुराना
१. राजकिशोर यादव
२. राजेन्द्र महतो
३. शरतसिंह भण्डारी
४. महन्थ ठाकुर
५. महिन्द्र राय यादव
राजपाका नयाँ
१. प्रमोद साह
२. अनिलकुमार झा
३. लक्ष्मणलाल कर्ण
४. रेशमलाल चौधरी
५. एकवाल मियाँ