एमालेले बुझायो समानुपातिक सांसदको नामावली



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित ४१ जना सांसदको नाम टुंगो लगाएको छ। एमालेले पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार समावेशी समूह मिलाएर निर्वाचन आयोगसमक्ष पठाइएको हो। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटी बैठकले ४१ जनाको नाम टुंगो लगाएर निर्वाचन आयोगसमक्ष बुझाएको एमालेका सचिव प्रदीप ज्ञवालीले बताउनुभयो। एमालेबाट पुरुषतर्फ ४ जना र महिलातर्फ ३७ जना  सांसद बन्नुभएको छ।
अनेरास्ववियुकी पूर्वअध्यक्ष रामकुमारी झाँक्री, वर्तमान अध्यक्ष नवीना लामा पनि समानुपातिकबाट सांसद बन्न सफल हुनुभएको छ। समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नाम पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार समावेशी समूहसमेत मिलाएर नाम छनोट गरेको ज्ञवालीले जानकारी दिनुभयो।
१. मुकुन्द न्यौपाने
२. विजय सुब्बा
३. मोहन बानियाँ
४. मोतीलाल दुगड
५. थममाया थापा
६. डा. शिवमाया
 तुम्वाहाम्फे
७. सुजिता शाक्य
८. रामकुमारी झाँक्री
९. बिना श्रेष्ठ
१०.     तुल्सी थापा
११. नवीना लामा
१२. शान्तिमाया तामाङ पाख्रिन
१३. कुमारी मेचे
१४. बिनादेवी बुढाथोकी मगर
१५. राधाकुमारी ज्ञवाली
१६. बिन्दा पाण्डे
१७. गोमा देवकोटा
१८. कल्याणीकुमारी खड्का
१९. निरूदेवी पाल
२०. मनकुमारी जीसी
२१. मायादेवी न्यौपाने
२२. विष्णु शर्मा
२३. सरिता न्यौपाने
२४. मैनाकुमारी भण्डारी
२५. तीर्था गौतम
२६. शान्ता चौधरी
२७. लक्ष्मीकुमारी चौधरी
२८. गंगा चौधरी
२९. निरादेवी जरू
३०. विमला विश्वकर्मा
३१. विमला विक
३२. पार्वतीकुमारी बिसुंखे
३३. सानु शिवा
३४. आशाकुमारी विक
३५. जुलीकुमारी महतो
३६. डा. पुष्पाकुमारी कर्ण कायस्थ
३७. सरलाकुमारी यादव
३८. रेखाकुमारी झा
३९. सरिताकुमारी गिरी
४०. कालिला खान
४१. समिना हुसेन

प्रतिक्रिया दिनुहोस्