शीतलहरपीडितलाई राहत वितरण

0
Shares

काठमाडौं, (नेस)। सैनिक नागरिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले मोरङमा रहेको नेपाली सेनाको सूर्य दल गण र जिल्ला रेडक्रस सोसाइटीले शीतलहरपीडितलाई कम्बल वितरण गरेको छ।

पूर्वी पृतना हेडक्वार्टरका प्रमुख गौरव तण्डुलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कम्बलका साथै खाद्यान्न पनि वितरण गरिएको थियो।