प्रशान्त वली, काठमाडौँ ।
भारतले जथाभाबी सीमा मिचेको भन्दै सर्वोच्मा रिट दायर भएको छ ।
अदालतका अधिवक्ता यज्ञमणि न्यौपानेले विरगंजमा नेपाली सीमा क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै मंगलबार सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।
मनित्रमरिसदको कार्यालय नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिसदको कार्यालय, नापी विभाग र नेपाल भारत सिमा टोली प्रमुखलाई विपक्षी बनाई उहाँले रिट दायर गर्नुभएको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
रिटको पेसी बुधबारको लागि तोकिएको छ ।
प्रतिक्रिया