सेन्सर बोर्डमा खड्का

0
Shares

विदुर गिरी, काठमाडौं । खलनायक उमेश खड्का केन्द्रीय चलचित्र जाँ समिति (सेन्सर बोर्ड) को सदस्य नियुक्त बभएका छन्। लामो समयदेखि चलचित्रमा खलनायकका रुपमा अभिनय गर्दै आएका खड्का सूचना तथा सञ्चार मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट बोर्ड सदस्य नियुक्त भएका हुन्।
उनी २ वर्षका लागि सेन्सर बोर्ड सदस्य नियुक्त भएका हुन्। कहाँ भेटिएला, माया नमार, गंगाजल, तृण्णा, वोश, आवारा, लावारिस, जीवनदातालगायत ५ दर्जन बढी चलचित्रमा खलभूमिका निर्वा हगर्दै आएका खड्का पछिल्ला चलचित्रहरुमा छाउँदै आएका छन्।