प्राचीन हतियार


१० लाख वर्षभन्दा धेरै पुरानो भारतको तमिलनाडुमा फेला परेको ढुंगाको बन्चरो। उक्त हतियार सबैभन्दा प्राचीन ढुंगाबाट बनेको हतियारमध्येको एक भएको जनाइएको छ।