रानीपोखरीको उत्खनन सुरु (फोटोसहित)

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणसँग आजदेखि सुझाव मागेको छ । सुझावका आधारमा पोखरीको उत्खनन पनि गरिने छ ।
तस्विरः इस्वरराज ढकाल, काठमाडौँ