साहसी


जेरुसलमनजिकै इजिरायली सैन्य अदालततर्फ लग्दै गरेकी प्यालेस्टिनी किशोरी अहेद तामिमी। ती १६ वर्षीय किशोरीले दुई इजरायली सेनालाई लात्तीले हिर्काउँदै घचेटेकी थिइन्। उनको यो साहसिक कार्यलाई लिएर प्यालेस्टिनीहरूले उनलाई नायकका रूपमा लिएका छन्।