स्वागत र बधाई

0
Shares

नेपाल चलचित्र संघद्वारा संघकै कार्यालयमा आयोजित स्वागत र बधाई कार्यक्रममा चलचित्र विकास बोर्डकी नवनियुक्त अध्यक्ष निकिता पौडेललाई स्वागत गर्दै संघका अध्यक्ष प्रदीपकुमार उदयका साथमा नेपाल चलचित्र निर्माता संघका सचिव उपाध्यक्ष। सो अवसरमा विभिन्न संघ–संस्थाका पदाधिकारीहरुले निकितालाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए। तस्वीरः रंगराज आचार्य