ज्यो. चन्द्रेश शर्मा मेष धनलाभ, समस्या समाधान, पठनपाठनमा सफलता। वृष द्रव्यलाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता प्राप्ति। मिथुन कार्य असफल, सन्तान कष्ट, आर्थिक क्षति, खर्च वृद्धि। कर्कट अपच, दिनचर्या अस्तव्यस्त, दौडधुप, परिवारमा विवाद, तनाव। सिंह द्रव्य लाभ हुनेछ, मान–सम्मान बढ्ने, उन्नति–प्रगति हुनेछ। कन्या धननाश, मानसिक चिन्ता, दुःख–कष्ट, व्यर्थको खर्च हुनेछ। तुला धन प्राप्ति, उपहार, कोसेली प्राप्ति, उत्तम भोजन, कार्य सफल। वृश्चिक अस्वस्थता, इष्टमित्रसँग विवाद, दुर्घटनाको सम्भावना छ। धनु विविध वस्तु वा सेवाको लाभ, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति। मकर सुख–सन्तोष, कार्यसिद्धि, निरोगिता, जोश–जाँगर बढ्ने। कुम्भ राज्यबाट त्रास, असफलता, मान–प्रतिष्ठामा धक्का। मीन रोगको भय, कार्यमा बाधा, धनहानि, अस्वस्थता हुनेछ।

प्रतिक्रिया