माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विजयी



नेपाल समाचारपत्र, काठमाडौं ।
चितवन–३ बाट प्रतिनिधिसभाका उम्मेद्वार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतान्तरले निर्वाचित भएका छन् । उनी ४८ हजार २७५ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिष्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ८ हजार ९४२ मत ल्याए । पाण्डेसँग प्रचण्डको मतान्तर ९ हजार ३३३ छ ।

प्रतिक्रिया दिनुहोस्