क्षमायाचना



Bijay Gachhadar

यस न्यूज अफ नेपाल डटकमको सहयोगी प्रकाशन नेपाल समाचारपत्र दैनिकको आज मिति २०७४ मंसिर २५ गते प्रकाशित सात उपप्रम पराजित शीर्षक समाचारमा भूलबश उपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका उम्मेद्वार विजयकुमार गच्छदारको समेत नाम जोडिन गएकोले क्षमायाचनासहित यो भूलसुधार प्रकाशित गरेका छौं ।

चुनावको अन्तिम परिणाम आउनबाँकी रहेकै अवस्थामाहाम्रो असावधानीले यो गलत समाचार प्रकाशित हुन गएकोमा खेद व्यक्त गर्दै गच्छदारको सुखद परिणामको कामना गर्दछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्