दोब्बर मतान्तरले केपी ओली बिजयी



नेपाल समाचारपत्र, झापा ।
झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी ओली दोब्बर मतान्तरले बिजयी भएका छन्।

हालै सार्वजनिक भएको अन्तिम मत परिणा अनुसार ओलीले ५७ हजार १३९ मत ल्याए भने उनका निकतम प्रतिश्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याए।

प्रतिक्रिया दिनुहोस्