तनहुँ १ मा कांग्रेस नेता पौडेलको हार



नेपाल समाचारपत्र, काठमाडौँ ।
तनहुँ १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् ।
पौडेल एमालेका किसानकुमार श्रेष्ठ किसानसँग ६४१४ मतान्तरले पराजित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्