कैलालीमा आरजु देउवा पराजित



नेपाल समाचारपत्र, ।
नेपाली काँग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवा झन्डै पाँच हजार मतअन्तरले पराजित भएकी छिन्। कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसबा उम्मेदवार बनेकी उनले २२ हजार ३२२ मत मात्र प्राप्त गरेकि छन् ।

त्यहाँ एमालेका नारदमुनि राना विजयी भएका छन् । रानाले २७ हजार २०२ मत पाएका छन्  ।

प्रतिक्रिया दिनुहोस्