बाबुराम भट्टराईलाई ३६ सय मतको अग्रता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

गोरखा क्षेत्र २ मा नयाँ शक्ति पार्टीका बाबुराम भट्टराईले ३६ सय मतको फराकिलो अन्तर कायम गरेका छन् ।
उनले २३ हजार १ सय १७ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले १९ हजार ४ सय ७५ मत ल्याएका छन् ।

अहिलेसम्म ४५ हजार १ सय ७३ मत गणना भएको छ ।