नारायणकाजीले बाबुरामलाई भेट्टाउनै सकेनन



गोरखा (नेस) ।
गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्ना प्रतिस्पर्धीलाई ११ सय मतको फराकिलो अग्रता बनाएका छन् ।

भर्खरै सार्वजनिक भएको आधिकारिक निर्वाचन परिणाम अनुसार बाबुरामले ८७९५ मत पाउँदा नारायणकाजीको ७२१९ मत छ ।

प्रतिक्रिया दिनुहोस्