झापामा मतगणना सुरु

0
Shares

झापा (नेस) ।
झापामा मतगणना सुरु भएको छ । सर्वदलिय बैठकको निर्णयले दिउसो साढे १२ बजेवाट मत गणना सुरु गर्ने भने पनि १ घण्टा पछि सुरु भएको हो । क्षेत्र नम्बर १ र ३ को जिल्ला समन्वय समितिको सभाहलमा १ वजे सुरु भएको हो । ३ नम्बरको कचनकवल र बाह्दशिको गाउँपालिकाको प्रतिनिधि प्रदेश सभाको एकैचोटी गणना सुरु भएको छ ।

त्यसैगरि क्षेत्र नम्बर २ को जिल्ला शिक्षा कार्यालयमा रहेको भवनमा अर्जुनधारा नगरपालिकाको गणना सुरु भएको छ ।