काठमाडौं १ मा प्रकाशमानको अग्रता, रविन्द्र मिश्र पछ्याउँदै



नेपाल समाचारपत्र, काठमाडौ ।
चासोमा रहेको काठमाडौं क्षेत्र १ को मतगणनाको सुरुवाती परिणाम सार्वजनिक गरिएको छ । सुरुमा कांग्रेस उम्मेदवार प्रकाशमानसिंहले अग्रता लिएका छन् भने विवेकशील साझा पार्टीका उम्मेदवार रविन्द्र मिश्रले सिंहलाई पछ्याइरहेका छन् ।

हालसम्मको मतपरिणम अनुसरा कांग्रेसका सिंहले ९३६ मत प्राप्त गरेका छन भने रविन्द्र मिश्रले ६७० मत ल्याएका छन् । सथै
वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले २३५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्