नेपाल समाचारपत्र, काठमाडौ ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ढिलो मतदान गर्ने भएका छन् । चुनावि शिलशिलामा झापा पुगेका ओलीले दिउँसो ३ बजे मतदान गर्ने तयारी रहेको जनाइएको छ ।
उनले भक्तपुर सूर्यविनायक–२, बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्नेछन् ।
प्रतिक्रिया