बैद्यले गरे चुनाब बहिष्कार, भोट हाल्न गृह जिल्ला पनि गएनन्

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले भोट हाल्न गृह जिल्ला दाङ गएनन् ।

मतदाता नामावलीमा नाम भएपनि भोट हाल्न नगएको बुझिएको छ । यद्यपि सो पार्टीले चुनाबको उपयोग गर्ने निती अबलम्बन गरेको छ ।

घोराही उपमहानगरपालीका मकुन्डाँडाँबाट मतदाता नामावलीमा बैद्यको नाम छ ।