झापाकी अदिति बुढाथोकीलाई सन्नी लियोनी संग दाजेपछि… (फोटो फिचर)

0
Shares

काठमाडौं । झापा दमककी अदिति बुढाथोकी अहिले नेपाली कला क्षेत्रमा चर्चाको बिषय भएकी छिन्।भारतको वेबपत्रिका एबीपी न्यूजले अदितिका अर्धनग्न तस्बिरसहित पोर्न स्टार सन्नी लियोनी दाजे पछि बुढाथोकीको चर्चा चलेको हो । भारतका चर्चित डिजाइनरका डिजाइनमा बनेका पहिरनमा विज्ञापन र प्रिन्ट एडमा काम गरेर मोडलिङ दुनियाँमा चर्चित बनेकी अदिति अनमोल केसीसँग ‘कृ’ फिल्ममा अभिनय गर्दै छिन्। पहिलो फिल्म रिलीज अगाढीनै बुढाथोकीको चर्चा चुलेको हो । भारतमा म्यूजिक भिडियो र मोडलिङ रमाइरहेकी अदितिका तीन लाख बढी इन्स्टाग्राम फलोअर्स रहेका छन् ।