ज्यो. चन्द्रेश शर्मा मेष कोसेली–पुरस्कार प्राप्ति, भाग्योदय, कार्य सफल, धनलाभ । वृष नोक्सानी, दुर्घटनाको भय, निरर्थक खर्च, विवादमा फसिएला । मिथुन पैसा लाभ, विविध सेवा वा वस्तुको प्राप्ति, मिष्ठान्न भोजन । कर्कट सुख–सन्तोष, कार्यसिद्धि, शारीरिक स्वस्थता, मन प्रफुल्लित । सिंह राज्यबाट लाभ, राजनीतिक सफलता, प्रतिष्ठा वृद्धि, सुख । कन्या रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा । तुला धनलाभ, सम्मान, परीक्षा आदिमा सफलता, समस्या समाधान । वृश्चिक द्रव्यलाभ, शत्रु विजय, खेलकुद–परीक्षामा सफलता । धनु कार्य सिद्धि, स्वस्थता, काममा जोश–जाँगर, सुख–सन्तोष । मकर झाडापखाला, ग्यास्ट्रिकको सम्भावना, विवाद, निरर्थक घुमफिर । कुम्भ आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापारमा सफलता । मीन धन लाभ, स्वस्थता, रोमान्टिक जमघट, रमाइलो वातावरण ।

प्रतिक्रिया