मंसिर १३ | आजको राशिफल


ज्यो. चन्द्रेश शर्मा

 मेष
बिहान संकट, तर १२ बजेदेखि लाभ, कार्य सफल, भाग्योदय।
 वृष
 पूर्वाह्न द्रव्यलाभ, मिष्ठान्न भोजन, मध्याह्नदेखि अपव्यय, विवाद।
 मिथुन
 कार्यसिद्धि, परिवार–सुख, धन प्राप्ति, स्वस्थता, लाभ।
 कर्कट
 राज्य सञ्चालकहरूबाट लाभ, सुख–शान्ति, कार्य सफल।
सिंह
 दिउँसोसम्म अस्वस्थता, तर त्यसपछि राज्यबाट लाभ, कार्य सफल।
 कन्या
दिउँसोसम्म धनलाभ, यश वृद्धि, त्यसपछि हानि, बाधा–व्यवधान।
 तुला
 स्वास्थ्यलाभ, धनलाभ, प्रतिस्पर्धामा विजय, सुख–सन्तोष।
 वृश्चिक
 काममा सफलता, आर्थिक लाभ, शत्रु विजय, पारिवारिक सुख।
 धनु
पेटको समस्या, विवाद तर दिउँसोबाट सुख–सन्तोष, कार्य सिद्धि।
मकर
मध्याह्नसम्म प्रगति, लाभ, सम्मान, त्यसपछि अस्तव्यस्त, तनाव।
 कुम्भ
 धनलाभ, मानसिक सन्तुष्टि, प्रसन्नता, मान–सम्मान, पराक्रम।
 मीन
 मिष्ठान्न लाभ, कार्य सफल, उपहार प्राप्ति, विशिष्ट व्यक्तिसँग भेट।