खराब कला

0
Shares

अस्ट्रेलियाको एउटा विद्यालयमा राम्रो सन्देशका लागि मूर्तिको बनावटले अलि अभद्र संकेत देखाएपछि त्यसलाई कालो कपडाले छोप्न लगाइएको छ। एक बच्चालाई रोटीको टुक्रा खुवाउँदै गरेको देखाउन खोजिएको उक्त मूर्तिलाई लिएर विद्यालय प्रशासनले माफी मागेको छ।