चिसोका कारण बेसी झरेका मतदाताले मतदाता शिक्षा पाएनन्



बीरबहादुर बम, मुगु ।
चिसोको कारणले बर्षेनी घरको काम सकेर गाई बस्तु सहित बेशी झरेका अधिकाशं गाउा बस्तिका बासिन्दालाई भेटन नत उम्मेदार आए नत मतदाता सहजकर्ता नै आए कसरी कुन आधारमा आफ्हरुले भोट दिने भन्दै बेशी झरेका मुगुका मतदात भने दोधारमा परेका छन् ।

बर्षे बाली भित्रयाएर जाडो छल्न भन्दै तल्लो भागमा तातो लागने र गाई बस्तुलाई चरण गर्न सजिलो हुने भएपछि घरका परिवार सहित उच्च हिमालि भेगका बासिन्दा बेसी तिर झरेका हुन् ।

कार्तिकको १५ देखि फाल्गुणको महिना सम्म बेसी तिर अस्थाई बसोवास गर्ने गरी झरेका सर्वसाधारणले उम्मेद्धार आफू कहाँ भेटन आउँ छन् भन्नेमा ढुक्क थिए तर चूनाव आउँन अब ३ दिन मात्र बाँकि रहदा भोट मलाई दिनुहोला भनेर कोही पनि माग्न आएनन् र र मतदाता सहजकर्ता जो कको हिले पनि आफ्रहरु कहाँ मत एसरी हाल्नु होला भनेर सिकाउँन पनि आएननु हामी अलमलमा छौ अस्तिको स्थानिय चुनाव पनि राम्रोसँग भोट हालेको नै चित्त्र बुझेन एस पटक पनि त्यसै हुँने भो सोरु गाउँपालिका वडा नं. ्र९ु कि सुवा दमाई बताउँनु हुन्छ ।

जिल्लाका गिलाहाँ ,कालिकोट,पेर,अडिना ,तिर्थसैन ,मछेडना लगाएत १ दर्जन भन्दा बढि बस्तिका बासिन्दा बेशीतिरै गाई बस्तु चराउँन र हिमपात भएपछि खानाको जुगाडमा रहेका छन् । आफूहरुलाई घरयासी काम भन्दा चूनाव ठूलो हो लागेकोले उम्मेद्धार र मतदाता शिक्षक घरमा नभेटिएको भएपनि जसरी पनि भोट हाल्न जाने केही सक्रिय कार्यकर्ता रुमका सिहरुप रावल बताउँ छन् ।

चिसो सिजन भएकोले र प्रचार प्रसारको समय पनि कम भएकोले सबै ठाउँमा पुग्न नसकिएकोले म आफै नपुगेका ठाउँका मतदातालाइ आफनो पक्षमा मत पाउाँन चिठि पठाईको कुरा बाम गठबन्दनका प्रदेश सभाका उम्मेदार गोपाल बहादुर बम बताउँ छन् ।

उता बेशी तिरका मतदातालाई प्रचार स्थलमा ब तफनो पक्षमाोलाएर केही सहभागी भएका सहभागीलाई आफनो पक्षमा मत पाउन कार्याकर्ता र पाट्रिको घोषणा पत्र पठाईएको कुरा लाकतान्त्रिक गठबन्धनका अर्का उम्मेद्धार हस्त बहादुर मल्ल बताउँ छन् ।
प्रचार प्रसारकोलागि गाउँ पुगेका उमेद्धार अधिकासं गाउँका मतदाता बेशी तिर झरेपछि प्रचार स्थलमा भने स्थानिय मतदातार सहभागी संख्या भने कमी रहेको देख्न्थियो ।

प्रतिक्रिया दिनुहोस्