पुरुषोत्तम र सविना टप मोडल

0
Shares

 

फेसन संसार डट कमको आयोजनामा सम्पन्न टप मोडल २०१७ पुरुषोत्तम मलिक र सविना भण्डारी विजेता भएका छन्।

प्रतियोगितामा पुरुषतर्पm विकल्प शर्मा फस्ट र गणेश चन्द सेकेन्ड रनर्सअप तथा महिलातर्फ रञ्जिता भट्टराई र संगीता थापा सेकेन्ड रनर्सअप भएका थिए। प्रतियोगितामा सञ्चारकर्मी सूर्य चन्द, मोडल तथा नायिका खुश्बु खड्का, इभेन्ट अर्गानाइजर निशु झा, नायिका नम्रता झा र कलाकार अजय पोखरेल अज्जु निर्णायक रहेका थिए। प्रतियोगिताको कोरियोग्राफी अज्जु मन्सुरले गरेका थिए। कार्यक्रमको सञ्चालन आश्विनी झा र सन्नी निधिले गरेका थिए।