कात्तिक २८ | आजको राशिफल

0
Shares

ज्यो. चन्द्रेश शर्मा

 मेष
 गरेको काम सफल हुने, सन्तानबाट सुख, धनलाभ हुनेछ।
 वृष
 पेटमा समस्या, दिनचर्या अस्तव्यस्त, बिनाकाममा दौडधुप, विवाद।
 मिथुन
 पैसा लाभ, मान–सम्मान, उन्नति–प्रगति, इज्जत बढ्नेछ।
 कर्कट
 सुख–सन्तोष, उपलब्धिमूलक कार्यमा लगानी, धनलाभ हुनेछ।
सिंह
 मिष्ठान्न भोजन, धनप्राप्ति, पुरस्कार प्राप्ति, कार्य सफल।
 कन्या
 शारीरिक अस्वस्थता, साथीभाइसँग विवाद, चोटपटकको सम्भावना।
 तुला
 पैसा प्राप्ति, विविध वस्तु वा सेवाको लाभ, मीठो खानेकुरा प्राप्ति।
 वृश्चिक
 शारीरिक निरोगिता, सुख–सन्तोष, थालेको काम सफल।
 धनु
 राजनीतिमा सफलता, ऐश्वर्य वृद्धि, पढाइ–जागिरमा उच्च मूल्यांकन।
मकर
 बिरामी हुने सम्भावना, कार्यमा बाधा, धनहानि, चिन्ता।
 कुम्भ
 समस्या समाधान, परीक्षा–पठनपाठन सफल, प्रतिस्पर्धामा जित।
 मीन
 खेल–परीक्षा प्रतियोगितामा सफलता, द्रव्य लाभ, शत्रु विजय।