जंगलमा सेक्स गर्दा अरुले रंगेहात फेला पारेपछि…

0
Shares

दैलेख । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा नारायण नगरपालिका–१० बस्ने ३५ बर्षीय भरत सिंजालीलाई प्रहरीले पक्राउ गरेको छ । सिंजालीले आइतबार सोही ठाउँ बस्ने १४ बर्षीया बालिकालाई महावु गाउँपालिका–६ स्थित रानीवन जंगलमा जवरजस्ती करणी गर्दै गरेको अवस्थामा जंगलमा दाउरा काट्न गएका स्थानीय बासिन्दाले फेला पारी नियन्त्रणमा लिएका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।