‘राज्यसँग हारे, अब जनताले न्याय दिन्छन’

0
Shares

काठमाडौं । दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पूर्व डिआइजी नवराज सिलवालले ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

उहाँले एमालेबाट उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको हो । उहाँले आफपुलाई उक्त क्षेत्रका जनताले मत दिएर जिताउने विश्वास बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले राज्यबाट न्याय पाइनँ राज्यसँग हारे, अब जनताले मलाई न्याय गर्नु हुनेछ । जनताको सेवा गर्ने उच्च अभिलासा रहेको बताउने सिलवालले आफुलाई जनताले जिताउने दावी गर्नुभयो ।