गुल्मीमा १३ जना यात्रु बोकेको गाडी दुर्घटना

0
Shares

नेपाल समाचारपत्र, गुल्मी ।

जिल्लाको गुल्मीदरबार गाउँपालिकामा सानो गाडी दुर्घटना भएको छ ।

वुटवलबाट तम्घासकाका लागि छुटेको बा४ख ५५०१ नं. को गाडी भिरबाट करीब ३०० मिटर तल खसेको नेपाल समाचारपत्र संवादाता अनिल खत्रीले जानकारी दिए ।

१३ जना यात्रु बोकेर बुटवलबाट गुल्मीतर्फ लागेको गाडी अर्को तर्फबाट आएको गाडीसँग ठोकिएर दुर्घटना हुन पुगेको बताईएको छ । घटनाको थप विवरण आउन बाँकी छ।