एकैपटक ३०२ प्रहरी इन्सपेक्टरको सरुवा (सूचीसहित)



नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन २७ दिन बाँकी रहँदा एकैपटक ३०२ जना प्रहरी निरीक्षक इन्सपेक्टरको सरुवा गरेको छ ।

आवश्यकता अनुसार नै सरुवा गर्नुपरेको प्रहरी प्रधान कार्यालयको निर्णयम उल्लेख छ ।

कात्तिक महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएकै दरबन्दीबाट पाउने गरी इन्सपेक्टरहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

इन्सपेक्टर सरुवाको सूची

Inspector-saruwa-2074

प्रतिक्रिया दिनुहोस्