गोरखामा बाम गठबन्धन ढल्ने !

188
Shares

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ मा नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराईको दमदार प्रतिष्पर्धा हुँदै छ । बाम गठबन्धनको तर्फबाट एमाओबादीका नेता नारायणकाजी श्रेष्ठ मैदानमा छन भने संविधान सभा निर्वाचनमा एकलौटी मत लिएका डा. बाबुराम भट्टराईलाई नेपाली कांग्रेसले समर्थन गरेको छ । यता एमाले र माओबादीबाट असन्तुष्टहरुले गोप्य रुपमा बाबुरामलाई सहयोग गर्न भित्रभित्रै चाल चालीरहेको स्रोतले बताएको छ ।