२० दिनदेखी परिवार बेपत्ता, शरशेर तनावमा

0
Shares

काठमाडौं । बैतेस्वर ७ दोलखा निबासी शरशेरबहादुर खड्कको परिवारका ३ जना सदस्य २० दिन देखी बेपत्ता भएका छन । घरबाटै असोज २० गते देखी उनिहरु हराएका हुन । खड्काकी श्रीमति ३६ बर्षकी कल्पना, १४ बर्षकी छोरी सञ्जीला र १० बर्षको छोरा राजिव खड्का बेपत्ता भएको शमशेर खड्काले जानकारी दिएका छन । उनले खोजी गरीदिन प्रहरी प्रशासनलाई अनुरोध समेत गरेका छन । कतै फला पार्ने महानुभभावले शरशेर खड्काको सम्पर्क नम्बर ९८४४३०४८६८ मा सम्पर्क गर्न अनुरोध गरेका छन । साथै उनले भेटाएर सम्पर्क गरीदिनेलाई ५ हजार सहयोगबापत दिने समेत बताएका छन ।