मोहन बस्नेत गृह र परराष्ट्रमा ज्ञानेन्द्रबहादु कार्की !

0
Shares

काठमाडौं । माओवादी केन्द्रका मन्त्रीलाई बिनाविभागीय बनाएसँगै प्रधानमन्त्री देउवाले गृह र परराष्ट्र मन्त्रालयको जिम्मा नयाँ मन्त्रीहरुलाई दिएका छन । उनले सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई गृह मन्त्रालय र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई परराष्ट्र मन्त्रालयको  जिम्मेवारी दिए ।